तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2024-O90DJJ |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर १०, खलङ्गाका नरसिंङ कवरको घरमा जडान गरेको खानेपानिको पाईप बिच बाटोमा नै काटेर अरुले सिचाँइ गर्ने गरेको र बारम्बार सम्झाई बुझाई गर्दा पनि त्यस्तो प्रवृति दोहोर्याई रहेको हुँदा उक्त समस्याको आवश्यक छानविन र कारवाही गरिदिनुहुन अनुरोध छ । |
कार्यहरू |
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|