+ -

Government of Karnali Province

Office of the Chief Minister and Council of Ministers

Hamra Kura Hamra Mukhyemantri

Birendranagar, Surkhet, Nepal

The latest status of your complaint

Track Code 02-2025-5S7K5J
Date 2025-02-21
Status Registered
Priority Urgent
Grievance Source Others
Grievance Category Complaints related to labor employment
Grievance Details कर्णाली प्रदेश सरकारका लोकप्रिय कार्यक्रम अन्योलमा छन् । अघिल्लो सरकारले ल्याएको लोकप्रिय कार्यक्रम कार्यान्वयनमा अन्योल छाएको हो । निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माको पालामा ल्याइएको ‘कर्णाली समृद्धि परियोजना’ कार्यान्वयन हुन सकेको छैन । मौखिक सहमति भए पनि कानुन निर्माणको काम भने अघि बढ्न सकेको छैन । यसअघि पनि कानून नबन्दा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । बेरोजगार जनशक्तिलाई व्यवसाय तथा रोजगारीमा आबद्ध गर्न कर्णाली समृद्धि परियोजनामार्फत श्रम तथा सिप नक्साङ्कनका आधारमा उद्यमशीलता विकास, रोजगार मेला र सिप विकास कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम छ । प्रदेश सरकारले चालु आर्थिक वर्षबाट कार्यक्रम कार्यान्वयन गर्ने जनाए पनि कार्यान्वयनमा भने अन्योल देखिएको छ । अहिलेसम्म ‘कर्णाली समृद्धि परियोजना’ को खाका तयार हुन सकेको छैन । अघिल्लो वर्ष पनि कार्यक्रमको अवधारणा नबन्दा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । ‘कर्णाली समृद्धि परियोजना’ उत्पादनमुखीभन्दा पनि वितरणमुखी हुँदा कार्यान्वयनमा आउन नसकेको हो ।
Actions
2025-02-21
तपाइको गुनासो दर्ता भएको छ| Office of Chief Minster and Council of Minister, Birendranagar, Surkhet, Nepal