+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-MQGVUL
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको वडा नम्बर ४ को रातोपुल देखी प्रदेश अस्पतालसम्म जाने सडक, वडा नम्बर ६ को न्यूरोड हुँदै घण्टाघर तर्फ जाने सडक, वडा नम्बर ८ को बसपार्क हुँदै विश्वविद्यालय जाने सडकमा खाल्डाखुल्डी भएको र एम्बुलेन्स, बाइक, गाडी लगायतका सवारी साधन साथै पैदल यात्रीहरूलाई आवतजावत गर्न कठिनाई हुने भएकाले त्यी सडकहरूको तत्कालै मर्मत जरूरी भएकोले ध्यानाकर्षणको लागि अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल