+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-I7I6SB
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विद्युत सम्बन्धि गुनासो
सम्वन्धित कागजातहरु 1702961877_WhatsApp Image 2023-12-19 at 10.jpeg
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १६, मेहेली क्षेत्रमा विगत केहि बर्ष देखी विद्युतका पोल र तार जडान लगायतका संरचनाहरु तयारी अवस्थामा रहेको तर विद्युत प्रवाह नभएको अवस्था छ । यसरी संरचनाहरु प्रयोग विहिन हुँदा उक्त संरचनाहरुको अभिकरण तिव्र रुपमा हुनुको साथसाथै विकास निर्माण, शिक्षा लगायतका गतिविधिहरुमा पनि प्रतिकूल असर परि जनजिवन कष्टकर हुन गएको छ । तसर्थ यसका लागि आवश्यक पहलकदम, सहयोग, समन्वय र निर्देशन गरिदिनुहुन हार्दिक अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल विद्युत प्राधिकरण, वीरेन्द्रनगर,, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल