+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-HGX6IG
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता तुरुन्त
गुनासो स्रोत वेब एप
सम्वन्धित कागजातहरु 1701953335_CamScanner 11-28-2023 15.jpg
1701953335_IMG_20231121_124930.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण विरेन्द्रनगर नगरपालिकाको स्वीकृत वार्सिक कार्यक्रम २०८०-८१ अन्तर्गत वार्ड न ५ को सरस्वती टोल देखि कृष्ण मन्दिर सम्म ढल व्यवस्थापन , खानेपानी पाइप व्यवस्थापन र सडक निर्माण मा विनियोजन भएको रु.१५ लाख को लागी काम अघि बढाउन सरोकारवालाको छलफल गर्दा खोलामा बनेको निजि सौचालय भन्त्काउन नदिने , खोला च्यापेर सार्वजनिक जग्गा मिचेको र विकास मा अभरोध गरेको हुँदा तल्लो बस्तीमा बस्ने समुदाय लाई अन्याय भएको छ। सार्वजनिक जग्गा मिच्ने र विकास मा अवरोध गर्ने उपर कार्वाही गरि पाउ र यथासिघ्र उक्त योजनाको काम सुरु गरि २०० भन्दा धेरै जनतालाइ न्याय दिलाइ पाउ।
कार्यहरू
गुनासो व्यवस्थापन सहजिकरण गर्न वडा कार्यालयलाई जानकारी गरायको वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल