तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2023-HGX6IG |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | तुरुन्त |
गुनासो स्रोत | वेब एप |
सम्वन्धित कागजातहरु |
1701953335_CamScanner 11-28-2023 15.jpg 1701953335_IMG_20231121_124930.jpg |
गुनासो/उजुरीको संक्षिप्त विवरण | विरेन्द्रनगर नगरपालिकाको स्वीकृत वार्सिक कार्यक्रम २०८०-८१ अन्तर्गत वार्ड न ५ को सरस्वती टोल देखि कृष्ण मन्दिर सम्म ढल व्यवस्थापन , खानेपानी पाइप व्यवस्थापन र सडक निर्माण मा विनियोजन भएको रु.१५ लाख को लागी काम अघि बढाउन सरोकारवालाको छलफल गर्दा खोलामा बनेको निजि सौचालय भन्त्काउन नदिने , खोला च्यापेर सार्वजनिक जग्गा मिचेको र विकास मा अभरोध गरेको हुँदा तल्लो बस्तीमा बस्ने समुदाय लाई अन्याय भएको छ। सार्वजनिक जग्गा मिच्ने र विकास मा अवरोध गर्ने उपर कार्वाही गरि पाउ र यथासिघ्र उक्त योजनाको काम सुरु गरि २०० भन्दा धेरै जनतालाइ न्याय दिलाइ पाउ। |
कार्यहरू |
गुनासो व्यवस्थापन सहजिकरण गर्न वडा कार्यालयलाई जानकारी गरायको
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|