+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-H0VT4W
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत व्यक्ति उपस्थित भएर
गुनासोको प्रकार जग्गा जमिन सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण बिरोध बिक्रम जि.सी. को नाममा रहेको आइ. एन. एफ. सुर्खेतको दक्षिणतर्फ रहेको जग्गा मालपोत कार्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको जग्गा भनी यातायात व्यवस्था कार्यालय, सुर्खेतको प्रयोगात्मक परिक्षण स्थल बनाउनका लागि हाम्रा घरहरू ७ दिनभित्र खाली गर्नका लागि पत्रिकामा सुचना प्रकाशित गर्यो । आफ्नो नाममा जग्गा भएकाले घर खाली नगरेकोमा घर भत्काइने सुचना प्राप्त भएकाले हाम्रो आवास बचाइदिनुहुन सनम्र अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल