+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-GMI9LK
मिति १५ मङ्सिर २०८०, शुक्रवार
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार वातावरण सम्बन्धि
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको बसपार्क छेउमा रहेको फ्याक्ट्रीमा प्लाष्टिकहरू निस्कासन भई जलाउने गरिएको छ । जसको कारणले वायु प्रदुषण भएको छ । सो को व्यवस्थापनका लागि उचित पहल गरिपाऊँ ।
कार्यहरू
२ पौष २०८०, सोमवार
फ्याक्ट्री बन्द गराईएको छ। यसै साथ यो गुनासो फर्छ्यौट भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१५ मङ्सिर २०८०, शुक्रवार
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१५ मङ्सिर २०८०, शुक्रवार
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल