+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-GB7WXF
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सहायता सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण गुराँस गाउँपालिका वडा नम्बर ४ निवासी म ज्योती कामी विगत लामो समय देखी प्यारालाइसिस भएको र मेरो श्रीमतीलाइ पनि एपेंडिसाइटिस भएको छ ।हाम्रो आर्थिक अवस्था एकदमै नाजुक छ। आफैले काम गरेर ‌‌‌‍औषधी उपचार गर्न नसक्ने भएको हुँदा । औषधी उपचारको लागि आर्थिक सहयोग गरिदिनहुन अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे गुराँस गाउँपालिका, दैलेख, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल