तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2023-ENRZUQ |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | तुरुन्त |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | म वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५, चिसापानी, सुर्खेतको बासिन्दा हुँ। मैले यातायात व्यवस्था कार्यालय जुम्लाबाट लाइसेन्स निकालेको हो । सुर्खेतको यातायात व्यवस्था कार्यालयमा लाइसेन्स नवीकरणको लागि जाँदा जुम्ला नै जानुपर्दछ भनियो । केहीँ विचौलियाहरुले ५/१० हजार दिएपछि यहाँँबाटै नवीकरण गराइदिन्छौँ भन्नु हुन्छ । रकम दिए यहाँबाट नै गर्न मिल्ने र नदिए जुम्ला नै जानु पर्ने हो र ? |
कार्यहरू |
तँपाइकाे गुनासाे यातायात व्यवस्था कार्यालय, विरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|