+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-ENRZUQ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण म वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५, चिसापानी, सुर्खेतको बासिन्दा हुँ। मैले यातायात व्यवस्था कार्यालय जुम्लाबाट लाइसेन्स निकालेको हो । सुर्खेतको यातायात व्यवस्था कार्यालयमा लाइसेन्स नवीकरणको लागि जाँदा जुम्ला नै जानुपर्दछ भनियो । केहीँ विचौलियाहरुले ५/१० हजार दिएपछि यहाँँबाटै नवीकरण गराइदिन्छौँ भन्नु हुन्छ । रकम दिए यहाँबाट नै गर्न मिल्ने र नदिए जुम्ला नै जानु पर्ने हो र ?
कार्यहरू
तँपाइकाे गुनासाे यातायात व्यवस्था कार्यालय, विरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल