तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2023-EFIRYN |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भगवतीमाई गाउँपालिकामा बडाभैरव हुँदै तप्लुङ्ग हुँदै चिपिन काँडाटोल हुँदै गोठीबाट सनीगाउँ मनगर हुँदै जाने कृषि सडक चिपिनबाट गोठी जोड्न करिव २०० मिटर बाँकी रहेको छ । रिङरोडमा गुफा, झरना, मन्दिर लगायतका पर्यटकीय स्थल पर्नुपर्ने हो तर मुठीभर व्यक्तिको फाइदाका लागि सो सडक नजोडी चिपिनबाट ओरालो लगिएको छ । |
कार्यहरू |
रिङरोड निर्माण कार्य सबैकाे सहमतिबाट गर्ने प्रयास भैरहेको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
भगवती माइ गाउपालिकालाई जानकारी गराएको व्यहोरा अनुरोध
पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत
रिङरोड निर्माण कार्य सबैकाे सहमतिबाट गर्ने प्रयास भैरहेको ।
भगवतीमाई गाउँपालिका, दैलेख
तँपाइकाे गुनासाे भगवतीमाई गाउँपालिका, दैलेख, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|