तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2023-EFIRYN |
मिति | १८ मङ्सिर २०८०, सोमवार |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भगवतीमाई गाउँपालिकामा बडाभैरव हुँदै तप्लुङ्ग हुँदै चिपिन काँडाटोल हुँदै गोठीबाट सनीगाउँ मनगर हुँदै जाने कृषि सडक चिपिनबाट गोठी जोड्न करिव २०० मिटर बाँकी रहेको छ । रिङरोडमा गुफा, झरना, मन्दिर लगायतका पर्यटकीय स्थल पर्नुपर्ने हो तर मुठीभर व्यक्तिको फाइदाका लागि सो सडक नजोडी चिपिनबाट ओरालो लगिएको छ । |
कार्यहरू |
६ फाल्गुन २०८०, आइतवार
रिङरोड निर्माण कार्य सबैकाे सहमतिबाट गर्ने प्रयास भैरहेको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२९ माघ २०८०, सोमवार
भगवती माइ गाउपालिकालाई जानकारी गराएको व्यहोरा अनुरोध
पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत
१८ माघ २०८०, बिहिवार
रिङरोड निर्माण कार्य सबैकाे सहमतिबाट गर्ने प्रयास भैरहेको ।
भगवतीमाई गाउँपालिका, दैलेख
१८ मङ्सिर २०८०, सोमवार
तँपाइकाे गुनासाे भगवतीमाई गाउँपालिका, दैलेख, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१८ मङ्सिर २०८०, सोमवार
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|