+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-DFKLEI
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
सम्वन्धित कागजातहरु 1701528741_image_picker8234499058702566112.jpg
1701528744_image_picker7967500532186326838.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण विरेन्द्रनगरपालिका वडा नं ६ बसपार्क नजिकै केही समयदेखि एउटा क्रसर उद्योगले समस्याहरु सिर्जना गरेको छ , यस्तो व्यवस्थित सहरको बिचमा सञ्चालित क्रसरले ध्वनि तथा वायु प्रदुषणको जोखिम त निम्त्याएको छ नै ! अहिले बसपार्क लगायतका क्षेत्रहरुमा जादां आँखा पाक्ने , चिलाउने जस्ता लक्षणहरु देखिरहेका छन। सञ्चालनको प्रकिया के हो ? सर्वसाधारण नागरिकको स्वास्थमा खेलवाड गर्दा को जिम्मेवार हुने हो ? यस कार्यलयले नगरपालिका वा सम्बन्धित निकायहरुसंग समन्वय गरि प्रदुषणमुक्त वातावरण निर्माण वा अन्य विकल्पमा सिघ्र पहल चालोस्।
कार्यहरू
क्रसर उद्योगलाइ बन्द गरी समस्या समाधान गरेको जानकारी प्राप्त भइ याे गुनासाे फर्छ्याैट गरिएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस कार्यालयले खड्क निर्माण सेवालाई विवरण उपलब्ध गराउने भनि पत्राार गरेको वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, वन तथा वातावरण निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल