+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-DCKE29
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
सम्वन्धित कागजातहरु 1703135004_Road.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशको राजधानी सुर्खेतको जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, उच्च सरकारी वकिलको कार्यालय साथै सुर्खेत जिल्ला अदालत जोड्ने एउटै सडकको अवस्थाको हविगत नै बिजोग लाग्दो छ । प्रदेशकै सबैभन्दा महत्वपूर्ण मन्त्रालय तथा कार्यालयहरू जोड्ने एउटा रोडकै अवस्था हेर्दा नै समग्र कर्णाली प्रदेशको अवस्था झन् कस्तो होला भनि मापन गर्न सकिन्छ । यो सडक कहिलेसम्म यस्तो दयनीय अवस्थामा रहने हो?
कार्यहरू
बाटो निर्माण कार्य सुरूवात भइसकेको र निरन्तरता पाइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाईको गुनासो सम्बोधनको लागि पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा पत्राचार गरिएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पुर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल