+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-BPFZDT
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विपद्को समयमा हुने उद्दारमा अनियमितता
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका , वडा नम्बर २, जाजरकोटमा भुकम्प पिडितलाई राहत वितरण गर्ने काममा समेत हिनामिना भएको छ । साथै आफ्ना नातेदार, पार्टिका मान्छेहरूलाई अग्रपङ्तिमा राखी क्षतीको अवस्थाको समेत ख्याल नगरी राहत वितरण गर्ने गरिएको छ।
कार्यहरू
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल