+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-8K9KH7
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार संचारसँग सम्बन्धित
गुनासो/उजुरीको संक्षिप्त विवरण नारायण नगरपालिका, वडा नम्बर ६, पञ्चदेवल टोलमा बस्ने म लक्ष्मि प्रसाद रेग्मि को घरमा Tech minds Network जडान गरी Net चलाउदै आएको थिए २ महिना देखी महिनावारी १०८० को दरले शुल्क तिरिराखेको छु तर Net चलिरहेको छैन । यो समस्या समाधान गरिदिनुहुन अनुरोध गर्दछु ।
कार्यहरू
समस्या समाधान भइ यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल