+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-6VNCT3
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार सरकारी सवारी साधनको दुरुपयोग
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिदाको दिनमा व्यक्तिगत प्रयोजनकाे लागि सरकारी सवारी साधन धेरै प्रयोग गरिएको देखिएको छ । सो सम्वन्धमा बिदाको दिन रत्न राजमार्ग र जाजरकोट राजमार्ग र सल्यान कुपिण्डे दह पिकनिक स्पोर्ट लगायतका स्थानमा छड्के अनुगमन गरी कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयहरूलाई निगरानी बढाउन आवश्यक रहेको छ । सरकारी सम्पत्ति हामी सबैको सम्पत्ति हो, आवश्यक र अफिस समय बाहेक अरू समयमा यसको प्रयोग नगरियोस् । 
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल