तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2023-6VNCT3 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | सरकारी सवारी साधनको दुरुपयोग |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिदाको दिनमा व्यक्तिगत प्रयोजनकाे लागि सरकारी सवारी साधन धेरै प्रयोग गरिएको देखिएको छ । सो सम्वन्धमा बिदाको दिन रत्न राजमार्ग र जाजरकोट राजमार्ग र सल्यान कुपिण्डे दह पिकनिक स्पोर्ट लगायतका स्थानमा छड्के अनुगमन गरी कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयहरूलाई निगरानी बढाउन आवश्यक रहेको छ । सरकारी सम्पत्ति हामी सबैको सम्पत्ति हो, आवश्यक र अफिस समय बाहेक अरू समयमा यसको प्रयोग नगरियोस् । |
कार्यहरू |
तँपाइकाे गुनासाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|