+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2023-2ZHFN3
मिति
स्थिति दर्ता भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत व्यक्ति उपस्थित भएर
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
सम्वन्धित कागजातहरु 1702534373_शिक्षक दरबन्दी ३४.jpeg
1702534373_शिक्षक दरबन्दी २३.jpeg
1702534795_WhatsApp Image 2023-12-14 at 11.jpeg
1702534795_WhatsApp Image 2023-12-14 at 11.jpeg
गुनासो/उजुरीको संक्षिप्त विवरण म लाल बहादुर रोकायले २०७५/०९/२२ गते अस्थायी/करार नियुक्ति पाई हालको मितिसम्म पलाता गाउँपालिका कालिकोटको सरस्वती मा.वि. थिर्पुमा अध्यापन गराईरहेको छु । शिक्षा विकास तथा समन्वय इकाइ, कालिकोटले प्रत्येक वर्ष शिक्षा तथा मानव विकास केन्द्र विकास भक्तपुर शिक्षक दरवन्दीको विवरण पठाई आवश्यक शिक्षक माग गर्दछ । मिति २०८०/०८/१७ गते माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा -२०७९ को लिखित र अन्तरवार्ता सफल भएका सामाजिक विषयका स्थाथी शिक्षक नियक्तिका लागि रिक्त दरबन्दी कायम गरी नियुक्ति गर्ने सूचना प्रकाशन गर्दा २०७८ सालको विज्ञापनमा समेत माग गरिएको विद्यालयको दरबन्दीलाई रिक्त नदेखाएको, सेवाको आधारमा कनिष्ठ शिक्षक भएको विद्यालयको दरबन्दीलाई समेत रिक्त नदेखाई म कार्यरत विद्यालयको सामाजिक विषयको दरबन्दी रिक्त देखाई पदपुर्ती गर्ने प्रक्रिया अगाडि बढाई व्यक्तिगत रुपले मलाई अन्याय गरी मेरो सामाजिक विषयको शिक्षक पदको अस्थायी/करार सेवाको जागिर धरापमा पारेकोले निम्न विवरणको ‍आधारमा मलाई हाललाई माध्यमिक तह सामाजिक विषयको अस्थायी/करार जागिरमा कायम रहने गरी सामाजिक विषयको रिक्त दरबन्दी कायम भएको मिति २०८०/०८/१७ गतेको ७ दिने सूचना संशोधन गरी नियमानुसार संशोधित सूचना जारी गर्न सादर अनुरोध छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल