तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-ZGVJHK |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | फेसबुक |
गुनासोको प्रकार | विद्युत सम्बन्धि गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | नरहरीनाथ गाउँपालिका, कालिकोटमा बत्तीको ब्यापक समस्या रहेको छ । |
कार्यहरू |
ठेक्का भईसकेको र बिजुलीको पोलको अभावका कारण पोलकाे माग गरेको जानकारी प्राप्त भइ यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे नरहरिनाथ गाउँपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|