तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-YW1N0I |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | फेसबुक |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्ला जिल्ला, खार्पुनाथ गाउँपालिकामा बिजुली आएको तर राम्रोसँग प्रयोग गर्न नपाइएको साथै सडक निर्माणको आवश्यकता रहेको छ । |
| कार्यहरू |
आन्तरीक स्रोत वाट बिजुली निकाल्न नसकिने र अव केही वर्षमा राष्ट्रिय प्रशासण लाइन जोडिने कुरामा गाउँपालिकाले सम्वन्धित निकायमा पहल गरेको जानकारी गराइन्छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
आन्तरीक स्रोत वाट बिजुली निकाल्न नसकिने र अव केही वर्षमा राष्ट्रिय प्रशासण लाइन जोडिने कुरामा गाउँपालिकाले सम्वन्धित निकायमा पहल गरेको जानकारी गराइन्छ ।
खार्पुनाथ गाउँपालिका, हुम्ला
तँपाइकाे गुनासाे खार्पुनाथ गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|