+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-YOIYOX
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका , वडा नम्बर १०, जाजरकोटमा सिलाई कटाइको कार्यक्रमको नितान्त आवश्यकता रहेको छ । सिलाई कटाई गर्ने स्थान निकै नै टाढा र एउटा मात्र रहेको छ ।
कार्यहरू
यस वडामा भौगोलिक रूपमा वस्तीहरूको टाढा बसाई रहेकोले सबै स्थानमा सिलाई कटाई तालिम पुर्याउन कठीन रहेको भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाई सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल