तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-YOEEMJ |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर १३, जाजरकोटमा खानेपानीको अभाव रहेको छ । ३०० घरधुरीले भेरी नदीबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको छ । |
| कार्यहरू |
हस्पिटल लिफ्ट खानेपानी आयोजना को पानी १२ महिना चल्ने गरेको र छहरी खानेपानी आयोजना पनि नियमित चल्ने गरेकोले हाल खानेपानीको लागि नदीमा जानूपर्ने बाध्यता छैन । संघ प्रदेश र स्थानीय सरकारको लगानी तथा स्थानीय सरकारको समन्वय र प्रयासमा वडाको विभिन्न ठाउमा डिप बोरिङ गरी खानेपानीको व्यवस्था गर्ने कामको आर्थिक बर्ष २०८०/०८१ मा कार्यान्वयन हुने चरणमा छ ।अव चाडै कुदुबासीको खानेपानी समस्य पुर्ण रुपमा समधान हुने विस्वास लिन सकिन्छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|