+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-YGGJ2Q
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण त्रिवेणी गाउँपालिका, वडा नम्बर ६, सल्यानमा सल्लेखोला देखि लुहामको खोलासम्म तटबन्धनको आवश्यकता रहेको छ ।
कार्यहरू
सल्लेखोला देखी लुहामखोलासम्म तटबन्धनका विषयमा गाउँपालिकाबाट केही रकम विनियोजन गरिएको र कार्य सञ्चालन हुने प्रकिया रहेको जवाफ प्राप्त भएको छ । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तटबन्धनका विषयमा गाउँपालिकाबाट केही रकम विनियोजन गरिएको छ र कार्य सञ्चालन हुने प्रक्रियामा रहेको जवाफ गाउँपालिकाबाट प्राप्त भई गुनासोकर्तालाई सञ्चार गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल