+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-YG5B7R
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कृषकले गर्ने गरेको गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कपुरकोट गाउँपालिका, वडा नम्बर ४, सल्यानमा बिउ बिजनको मूल्य बढी पर्न जाने तथा समयमा रासायनिक मलहरू प्राप्त नहुने गरेको छ ।
कार्यहरू
हाइब्रिड तरकारीकाे विउविजन दर रेट अनुसार नै बिक्रि वितरण भएकाे र रासायनिक मलकाे डिलरसिपले काेटा अनुसार बिक्रि वितरण गरेकाे भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
हाइर्वेड तरकारीकाे विउविजन दर रट अनुसार नै विकिृ वितरण भएकाे र रासायनिक मलकाे डिलरसिपले काेटा अनुसार विकृ वितरण गरेकाे कपुरकोट गाउँपालिका, सल्यान
तँपाइकाे गुनासाे कपुरकोट गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल