तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-YG5B7R |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | कृषकले गर्ने गरेको गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कपुरकोट गाउँपालिका, वडा नम्बर ४, सल्यानमा बिउ बिजनको मूल्य बढी पर्न जाने तथा समयमा रासायनिक मलहरू प्राप्त नहुने गरेको छ । |
कार्यहरू |
हाइब्रिड तरकारीकाे विउविजन दर रेट अनुसार नै बिक्रि वितरण भएकाे र रासायनिक मलकाे डिलरसिपले काेटा अनुसार बिक्रि वितरण गरेकाे भन्ने जवाफ प्राप्त भई गुनासोकर्तालाई सुचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
हाइर्वेड तरकारीकाे विउविजन दर रट अनुसार नै विकिृ वितरण भएकाे र रासायनिक मलकाे डिलरसिपले काेटा अनुसार विकृ वितरण गरेकाे
कपुरकोट गाउँपालिका, सल्यान
तँपाइकाे गुनासाे कपुरकोट गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|