+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-XP7Z89
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका,वडा नम्बर ३ ,जाजरकोट, स्याला अवस्थित विजय प्रा.वि. मा व्यवस्थापन समितिको अध्यक्षको रूपमा रहनु भएको गोकर्ण जंग शाहको बालबच्चा सुरूवातको महिनामा मात्र सो विद्यालयमा अध्ययनरत भएको तर केही महिना पछि बोेर्डिङ स्कुलमा गएकोले निज सो पदको लागि उपयुक्त उम्मेदवार नरहनुभएको अवगत गराउँदछु ।
कार्यहरू
वास्तविक भएको केहो । सो सम्बन्धमा आवश्यक अनुगमन गर्न शिक्षा शाखालाई निर्देशन दिनेछु साथै कानून अनुसार भैजनै कुरा समेत जानकारी गराउदछु । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल