+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-XOL2AO
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्रभावित व्यक्ति/परिवारले क्षेतिपूर्ति नपाएको
गुनासो/उजुरीको संक्षिप्त विवरण पातारासी गाउँपालिका, वडा नम्बर ६, जुम्लामा बैशाख २० मा आएको भिषण बाढीको कारण २४ घरधुरीको एकदमै क्षती भएको छ । गहुँबाली, स्याऊ, ‌ओखर, आलु, सिमी, कुखुरा आदी क्षती भएको छ । क्षतीपूर्ती माग गर्दा स्थानीय सरकारले कुनै चासो देखाएको छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे पातारासी गाउँपालिका, जुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल