तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-W503DL |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | शिवालय गाउँपालिका, वडा नम्बर ३, जाजरकोटको श्री सरस्वती माध्यामिक विद्यालयमा शिक्षकहरू नियमित नआउने र आएपनि नपढाउने प्रवृत्ति बढेको छ । विद्यालयमा बालक्लव, शिक्षक अभिभावक समिति गठन भएको छैन । |
| कार्यहरू |
विधालयमा जानकारी गरिसकेको जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
विधालयमा जानकारी गरिसकेको
शिवालय गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|