तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-V6FGNI |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरीगंगा नगरपालिका, वडा नम्बर ११, सुर्खेत अन्तर्गत शिखर माध्यामिक विद्यालय रामघाटमा केही दिन यता छात्राहरू विद्यालय आउँदासम्म ठीक हुने विद्यालय परिसर भित्र पसिसके पछी बेहोस हुने र धामीकोमा लगिसकेपछी होसमा आउने र हामी कसरी यहाँ आइपुग्यौ भनेर प्रश्न सोध्ने गरेको र साथै भूत पछी लागेर आएको कुरा भन्ने गरेको छन् । हिजो मात्र १३ जना छात्रा बेहोश भएका हुन् । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|