तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-UT6WQH |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १२, सुर्खेत नारायण टोलमा खानेपानी तथा बेरोजगारीको समस्या रहेको छ । साथै आवतजावत गर्नको लागि पुलको आवश्यकता रहेको छ । |
| कार्यहरू |
नारायण टोलमा जाने पुल बनि सकेको छ अर्को पुल बनाउने तत्काल योजना नभएको र बेरोजगारी समस्या समाधानका लागि नगरपालिकावाट संचालित विभिन्न कार्यक्रम रहेकाले इच्छुक ब्यक्तीले वडा कार्यालय र नगरपालिकाको शाखाहरुमा सम्पर्क गर्न जानकारी गराइदीन हुन अनुरोध छ । जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
नारायण टोलमा जाने पूल वनि सकेको छ अर्को पूल वनाउने तत्काल योजना नभएको र वेरोजगारी समस्या समाधानका लागि नगरपालिकावाट संचालित विभिन्न कार्यक्रम रहेकाले इच्छुक ब्यक्तीले वडा कार्यालय र नगरपालिकाको शाखाहरुमा सम्पर्क गर्न जानकारी गराइदीन हुन अनुरोध छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|