+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-UQQ0BI
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मैले खानेपानीको धारा जडान गरेको करिब २ वर्ष जति भयो तर धारामा कहिल्यै पानी आएन । नजिकैका छिमेकीहरु सधैं नालामा धारा खोले पानी भर्छन तर घरमा जोडेको धारामा अहिलेसम्म पानी आएको छैन र खाएको पनि छैन । तर मासिक शुल्क भने सधैं तिरिराख्नु परेको छ । शुल्क नतिरौ पछि पानी खान पाइन्छ कि भन्ने आश लाग्छ ।शुल्क तिरौ भने पानी प्रयोग गरेको छैन । खानेपानीलाइ जति भने पनि यसको दीर्घकालीन ब्यास्थापन हुन सकेको छैन । नागरिकको पानी प्रयोग गर्ने अधिकारमा सरासर हनन भएको छ । यसका लागि समयमै ब्यबस्थापनका लागि अनुरोध गर्दछु ।
कार्यहरू
यो गुनासो फर्छौट भएको छ । गुनासोकर्तालाई सम्बन्धित व्यक्तिसँग समन्वय गराई गुनासो फर्छ्यौट गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल