तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-U5MF6I |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका , वडा नम्बर ११, जाजरकोटमा दाउजीवाला देखी पानीमूलसम्म एक कि.मी. बाटो साथै पानीमूल देखी चाख्लेमेला रानीवनसम्म दुई कि.मी. बाटो बाढीले भत्काएकोले आवतजावतमा कठीनाई सिर्जना भएको छ । |
| कार्यहरू |
छिटो भन्दा छिटो बाटो सरसफाई गरिनेछ भन्ने जवाफ प्राप्त भएको छ । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो साथै कार्य सम्पादन भएमा वा समयमै नभएमा सुचित गर्न अनुरोध गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|