तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-TZG7TS |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | फेसबुक |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | डोल्पा जिल्लामा यथासम्भव सबै स्थानमा बाटोको सुविधा हुन आवश्यक छ । |
| कार्यहरू |
कर्णाली प्रदेशका सबै जिल्लाको पालिका र वडा जोड्ने गरी सडकको निर्माण गर्न सम्भव भएसम्म कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले गुनासो सम्बोधन गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|