+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-T4KJ4C
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका, वडा नम्बर १०, जाजरकोटको दुर्गा प्रा.वि.मा घेराबार नभएकोले विद्यार्थीको सुरक्षा तथा विद्यालयको सरसफाईमा असुविधा भएको छ ।
कार्यहरू
जुनीचाँदे गाउँपालिकाबाट विद्यार्थी व्यवस्थापन समितिले सम्बन्धित निकाय संग पहल गर्नुपर्ने भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाइ जानकारी गराई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
वि वि स ले सम्बन्धित निकाय संग पहल गर्नुपर्ने । जुनीचाँदे गाउँपालिका, जाजरकोट
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल