तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-SQTKHR |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | खाडाँचक्र नगरपालिका, वडा नम्बर ४, कालिकोटको खरिखोलामा बाढीका कारण मुहान भत्केका कारण खानेपानीमा समस्या देखापरेको र सो समस्या वडामा राख्दा कुनै सुनुवाई भएको छैन । |
| कार्यहरू |
वडा न ४ मा पत्राचार गर्दा समाधान भएको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे खाँडाचक्र नगरपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|