+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-SQQ53M
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर १, जाजरकोट, रातमाटा टोलमा बालबालिकाहरूको लागि बालशिक्षा, तथा महिलाहरूका लागि सीपमूलक तालिमको अभाव रहेको छ ।
कार्यहरू
जनसंख्या भुगोल तथा अन्य विद्यालयसगको सहजताको आधारमा भेरी नगरपालिकाले बालबालिकाको मौलिक हकको रुपमा रहेको शिक्षा सम्बन्धि हक लाई प्रत्याभुत गर्न भेरी नगरपालिकाले भुगोल र जनसंख्या हेरी वाल विकास केन्द्र स्थापना गरी बालवालिका लाई शिक्षा दिने निति लिएको छ । राततमाटा टोलको अवस्था केहो शिक्षा शाखालाई अनुगमन तथा बुझ्न लगाई उक्त प्रतिवेदनको आधारमा काम गर्ने कुरा जानकारी गराउन चाहान्छु भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल