तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-SJMJHU |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | स्थानीय तह सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सानीभेरी गाउँपालिका, वडा नम्बर ९, रूकुम(पश्चिम)मा व्यापक रूपमा खानेपानीको समस्या रहेको छ । र बजार क्षेत्रमा फोहोर व्यबस्थापन साथै सार्वजानिक शौचालयको अभाव रहेको छ। |
| कार्यहरू |
सानीभेरी गाउँपालिका वडा नं ९ मा खानेपानी र सरसफार्इ सम्वन्धिको समस्या क्रमश हल गर्ने प्रयास गाउँपालिकावाट भैरहेको र विगतको भन्दा समस्यामा कमी आएको छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|