+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-S046S7
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कृषकले गर्ने गरेको गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ७, जाजरकोटको स्याउली बजारमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिएको तर सञ्चालनमा नआएर उत्पादित तरकारी खेर गइरहेको छ ।
कार्यहरू
यस सम्बन्धमा ध्यान आकर्षण भएको छ । नगरपालिकाले थप जानकारी लिई आवश्यक कार्य गर्नेछ । भन्ने जवाफ प्राप्त भई गुनासो कर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
निवेदन मार्फत जानकारीका लागि धन्यवाद । तरकारी केन्द्र निर्माण भएता पनी तरकारी संकलन नहुने भएको गुनासो आएकोमा तहाँका कृषकहरुलाई तरकारी केन्द्रसम्म आफ्ना उत्पादन पुर्याउन कृषकलाई उतप्रेरित गराउने र सहजताका लागि नगरपालिकाले कृषकसंग निरन्तर छलफल गरेको छ। साथै उक्त कार्य अझ प्रभावकारी गराउन नगर कृषि शाखालाई आदेश दिएको । भन्ने जवाफ प्राप्त भई गुनासो कर्तालाइ सूचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल