तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-QLBA9D |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सामुदायिक विद्यालय सम्बन्धी गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका, वडा नम्बर ११, जाजरकोटको एक सय पचास विद्यार्थी संख्या रहेको भक्त प्रा.वि.मा कक्षा एक देखी पाँच सम्मका विद्यार्थीलाई दुई वटा कक्षाकोठामा राखी पठनपाठन गराइएको छ । साथै बालमैत्री धारा नभएको र बेन्च, डेस्कको अभावमा भुईमा राखी पठनपाठन गराइएको छ । |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|