+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-QGHLBC
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ५, जाजरकोटमा केओल धारा देखी चोत्री विसाउनासम्म गोरेटोबाटोको आवश्यकता रहेको छ । वडामा कुरा राख्दा समेत सुनुवाई भएको छैन ।
कार्यहरू
आर्थिक बर्ष २०८०/८१ मा उक्त स्थानमा प्रधानमन्त्र राजगार कार्यक्रमको बजेट विनियोजन तथा कार्यान्वयन भै समस्यको समधान भै सकेको छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल