तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2022-Q92BFT |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका, वडा नम्बर ७, जाजरकोट, गैरीगाउँमा खानेपानी योजना सम्पन्न भइसकेको तर गाउँसम्म खानेपानी अझैँ पुग्नसकेको छैन । |
कार्यहरू |
भेरी नगरपालिकाको मिति २०८०/०९/२८र २९ गते सम्पन्न नगरसभाले खानेपानी तथा सरसफाई ऐन पास गरेको छ । खानेपानी सुविधा सबै नागरिकले उपभोग गर्ने गरी योजना बनाएको छ र यस प्रकारको नगरक्षेत्रभित्रको सबै खानेपानी आयोजनाले पुर्णाता पाउछन र खानेपानी समस्या समधान हुन्छ ।भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|