+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-Q92BFT
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ७, जाजरकोट, गैरीगाउँमा खानेपानी योजना सम्पन्न भइसकेको तर गाउँसम्म खानेपानी अझैँ पुग्नसकेको छैन ।
कार्यहरू
भेरी नगरपालिकाको मिति २०८०/०९/२८र २९ गते सम्पन्न नगरसभाले खानेपानी तथा सरसफाई ऐन पास गरेको छ । खानेपानी सुविधा सबै नागरिकले उपभोग गर्ने गरी योजना बनाएको छ र यस प्रकारको नगरक्षेत्रभित्रको सबै खानेपानी आयोजनाले पुर्णाता पाउछन र खानेपानी समस्या समधान हुन्छ ।भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल