+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-PELYFL
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनीचाँदे गाउँपालिका , वडा नम्बर ९, जाजरकोटमा रहेको आदर्श प्राथमिक विद्यालयमा विषयगत शिक्षक नरहेको साथै घेराबार नभएकोले पठनपाठनमा समस्या देखिएको छ ।
कार्यहरू
प्राथमिक विद्यालयमा विषयगत शिक्षक शिक्षा नियमावलीमा नहुने व्यहोराको जवाफ प्राप्त भयो । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल