+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-PC3U7E
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण त्रिवेणी गाउँपालिका, वडा नम्बर ३, सल्यानमा लुहाम देखी काभ्रासम्मको मोटरबाटो जीर्ण अवस्थामा रहेकोले मर्मतको आवश्यकता रहेको छ ।
कार्यहरू
यस सडक खण्डको अधिकांश भागमा डबल कटिङको कार्य गरिएको छ भन्ने जवाफ प्राप्त भएको छ । सो जवाफ गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
लुहाम देखी काभ्रा सडक खण्डको अधिकाशं भागमा डबल कटिङको कार्य सकिएको, वडा नम्बर ३ गौरेज्युला खण्डमा शारदा नदिले कटान गरेको स्थानमा पूर्वाधार विकास कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीसँग सम्झौता भई निर्माण सामाग्री ढुवानी गरेको तथा निर्माण कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि गाउँपालिकाले बैकल्पिक बाटोको व्यवस्था गरेको भन्ने जवाफ गाउँपालिकाबाट प्राप्त भई गुनासोकर्तालाई सञ्चार गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
लुहाम देखी काभ्रा सडक खण्डको अधिकाशं भागमा डबल कटिङको कार्य सकिएको जवाफ गाउँपालिकाबाट प्राप्त भई गुनासोकर्तालाई सञ्चार गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल