+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-PB7N9W
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण सान्नी त्रिवेणी गाउँपालिका, वडा नम्बर ६, कालिकोटको विरूवा टोल देखी बालशिक्षा सम्म बाढीका कारण बस्ती जोखिममा रहेको छ ।
कार्यहरू
सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को विरुवा टोल देखी बालशिक्षा सम्मको बस्तिको लागि दिर्धकालीन योजना तयार भईरहेको जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल