+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-P0YAR7
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका,वडा नम्बर १० ,जाजरकोटमा रहेको शिवमन्दिर अगाडी पहिरोको समस्या रहेको छ । पालिकाले ९ लाख दिएको थियो जुन कोषले करिब आधा जतिमात्र जाली हाल्न पुगेको कारण बजेट थप गर्न माग गर्दछौँ ।
कार्यहरू
थप बजेट मागको लागि बडा मार्फत नगरपालिकामा फाईल पेश गर्न अनुरोध छ । आवश्यकता बुझि प्रदेश तथा संघ सरकार सँग बजेट व्यवस्थाको लागि माग गरिने छ ।भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल