+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-OTHK1Q
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार ढल व्यवस्थापन सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सानीभेरी गाउँपालिका, वडा नम्बर ९, रूकुम(पश्चिम)मा फोहोर व्यवस्थापन तथा तथा ढल निकासाको लागि नालीको व्यवस्था रहेको छैन ।
कार्यहरू
सानीभेरी गाउँपालिका वडा नम्बर ९ स्थित सिम्ली बजारको विषयमा पटक पटक फोहर व्यवस्थापनको कुरो उठ्ने गरेको र यसको व्यवस्थपनका लागि बेलाबेला गाउँपालिकाको पहलमा सरसफाइ कार्य भैरहेको र आगामी दिनमा यसको निरन्तर रुपमा पहल हुने कुरा जानकारीका ालगि अनुरोध गरिन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल