+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-OSXDQS
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कालिमाटी गाउँपालिका, वडा नम्बर ४, सल्यानमा खारखोला देखी ठाकुरसम्म झोलुङ्गे पुल नभएको कारण करिव एक सय पचास जनसंख्यालाई आवतजावत गर्न, विद्यालय जान तथा अन्य कामका लागि हिडँडुल गर्न कठीनाई भएको छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल