+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-ODUMK1
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर २, जाजरकोटमा स्वयमसेविका क्लिनिकमा चेकअप गर्न आउँदा १ देखि ६ महिना सम्मका बालबालिकाको तौल नाप्ने मेसिन उपलब्ध नभएकोले तौल जाँच गर्न सकीएको छैन । सो बारे नगरपालिकामा कुरा राखिएको तर सुनुवाई हुन भने सकेको छैन ।
कार्यहरू
नगर स्वास्थ्य शाखा र स्वयमसेविका किल्निकमा बुझ्दा यो समस्याको समधान भएको १० महिना भैसकेको छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल