+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-OAMB4U
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार ठगी/किर्ते/जालसाजी
गुनासो/उजुरीको संक्षिप्त विवरण २०७८ साल मंसिर २८ गते कामको सिलसिलामा २८ जनाको टोली सुर्खेतबाट जाजरकोट खलंगा ठेकेदार मान बहादुर परियार (फोनः ९८६८५९९६५२) को नेतृत्वमा गएको । कोहलपुर चप्परगौढी घर भएका ठेकेदार कर्ण बहादुर खड्का (फोनः ९८५८०२२२४२)को मातहतमा जाजरकोट खलंगा बोहोरा गाउँमा रहेको नापी शाखाको भवन निर्माण कार्यमा ६ महिना काम गरेका थियौ। डि.पि.सी वील पास भइसकेर रकम प्राप्त गरिसक्दा समेत म दुर्गा सिर्पाली भनिने दुर्गे कामीको रू. २२०००, तथा अन्य कामदार सहित जम्मा रू. २८०००० हालसम्म पनि प्राप्त भएको छैन ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल