तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 12-2022-O6UY4D |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | सार्वजनिक निर्माणमा सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनीचाँदे गाउँपालिका, वडा नम्बर ६, जाजरकोटको बाघखोर महिला कृषक टोल विकास संस्थामा बैठक भवनको अभाव रहेको छ । |
| कार्यहरू |
अहिले नै बजेटको सुनिश्चितता गरि समाधान गर्न नसकिने, भन्ने जवाफ प्राप्त भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
अहिले नै बजेटको सुनिश्चितता गरि समाधान गर्न नसकिने ।
जुनीचाँदे गाउँपालिका, जाजरकोट
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|