+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-O0IULE
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार श्रम रोजगार तथा सामाजिक सुरक्षासंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण चौरजहारी नगरपालिकामा प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम तथा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई रोजगार दिनुको साटो मेसिन प्रयोग गरिएको तथा राजनैतिक रूपले आफ्ना दलका कार्यकर्तालाई मात्र रोजगारी प्रदान गर्ने कार्य भएको छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल