+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-NSQKAH
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार फोहोर व्यवस्थापन नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण सान्नीत्रिवेणी गाउँपालिका, वडा नम्बर ६, कालिकोटमा पालिका नजिकै बजारमा अत्याधिक फोहोर बढेको विद्यालय वरिपरि समेत फोहोर हुने गरेको छ । फोहोर व्यवस्थापन तर्फ स्थानीय निकायको ध्यानकर्षण हुन सकेको छैन ।
कार्यहरू
वडा नम्बर ६, कालिकोटमा पालिका नजिकै बजारमा अत्याधिक फोहोर बढेको विद्यालय वरिपरिको फोहोर समेत लाई व्यवस्थापनका लागि पहल भईरहेको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सान्नी त्रिवेणी गाउँपालिका , कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल