+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-NQJITD
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ४, जाजरकोटमा बोहोरा मोड देखी बुद्बी आधारभूत विद्यालय सम्म बाटो मर्मत गर्न आवश्यक रहेको छ ।
कार्यहरू
उक्त बाटोमा विद्यार्थि तथा अन्य स्थानीय र सर्वसाधारणले दैनिक रुपमा प्रयोग हुने बाटो हो । वर्षादको समयमा झाडिको कारण आवतजावतमा असहजता देखिएको छ । वडा कार्यालय सँग समन्वय गरी स्थानीयको सहयोगमा उक्त बाटो मर्मत था सफा गर्न अनुरोध गर्नेछौँ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल